༺•~°गजल°~•༻
.
मैले सोचे जस्तो यो संसार भेटिन !
र बाच्नै पर्ने कुनै केई अाधार भेटिन !!
.
बिर्सिन सक्छु संसार र आफुलाई,
तर तिम्रो याद मेट्ने आैजार भेटिन !!
.
मायामा दुबेर सपना त धेरै देखें मैले,
तर ती सपनाको कुनै आकार भेटिन !!
.
म कथा लेख्न चाहान्थे तिम्रो र मेरो,
आफै कथा बनेँ तर कथाकार भेटिन !!
.
मैले सोचे जस्तो यो संसार भेटिन !
र बाच्नै पर्ने कुनै केई अाधार भेटिन !!
.
बिर्सिन सक्छु संसार र आफुलाई,
तर तिम्रो याद मेट्ने आैजार भेटिन !!
.
मायामा दुबेर सपना त धेरै देखें मैले,
तर ती सपनाको कुनै आकार भेटिन !!
.
म कथा लेख्न चाहान्थे तिम्रो र मेरो,
आफै कथा बनेँ तर कथाकार भेटिन !!
गजलकार:
Sanदेश Twitter @Jr_Sandesh
0 comments:
Post a Comment