.
हरेकको आफ्नो छुट्टै प्रभाव हुनुपर्छ !
साथीभाईमा समान सदभाव हुनुपर्छ !!
कसैलाई मेहनती बनाउन नि केवल,
उस्लाई केई कुराको अभाव हुनुपर्छ !!
मान्छेले खराब काम यतिकै गर्दैन,
बुझ्नु पर्छ, उ कसैको दवाब हुनुपर्छ !!
सहि र गलतको बिकल्प सधै हुन्छ,
तर सधैँ सहिकै मात्र चुनाव हुनुपर्छ !!
प्रश्न त अनेक आउछन् जिन्दगीमा,
तर सर्वमान्य हाम्रो जवाफ हुनुपर्छ !!
लेखक✍
Sanदेश Twitter @Jr_Sandesh
Casinos Near Harrah's Resort Atlantic City - MapYRO
ReplyDeleteA map showing casinos and other gaming facilities located near 전주 출장안마 Harrah's Resort Atlantic City in 이천 출장마사지 Atlantic City, NJ. 경산 출장샵 Casino 안산 출장샵 at Harrah's Resort Casino Atlantic 구미 출장마사지 City,