༺•~°गजल°~•༻
बिकास गर्नमा जैले चुक्ने नेताहरु॥
भाषणमा मात्रै सधै भुक्ने नेताहरु॥
अरु बेलाँ कसै लाई बाल दिन्नन तर॥
भोट माग्ने बेलामाचै झुक्ने नेताहरु॥
चुनाब नजितिएला जस्तो भोभने चै॥
बुथ कब्जा गर्न लाई ढुक्ने नेताहरु॥
जनताको खुट्टा ढोगी दोगी जित्छन्॥
अनि मुसाको दुलोमा लुक्ने नेताहरु॥
गजलकार:
🌟ѕυℜaj_sнℜཇѕтнa 🌟 Twitter @razza652
बिकास गर्नमा जैले चुक्ने नेताहरु॥
भाषणमा मात्रै सधै भुक्ने नेताहरु॥
अरु बेलाँ कसै लाई बाल दिन्नन तर॥
भोट माग्ने बेलामाचै झुक्ने नेताहरु॥
चुनाब नजितिएला जस्तो भोभने चै॥
बुथ कब्जा गर्न लाई ढुक्ने नेताहरु॥
जनताको खुट्टा ढोगी दोगी जित्छन्॥
अनि मुसाको दुलोमा लुक्ने नेताहरु॥
गजलकार:
🌟ѕυℜaj_sнℜཇѕтнa 🌟 Twitter @razza652
0 comments:
Post a Comment