Now you can Subscribe using RSS

Submit your Email
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Monday, November 27, 2017

༺~°आमा:कविता°~༻

Anonymous
कल्प बृक्षको रुप हौ तिमी आमा !
आँखामा नबिझाउने  तिमी आमा !!
सदाबहार छ तिम्रो जीवनमा यहाँ,
सधैं प्रेरणा  श्रोत हौ  तिमी आमा !!

असहय दुख कष्ट सहने तिमी आमा !
त्यागको प्रतिमुर्ति बन्यौ तिमी आमा !
सन्तानको नै पेट भर्नको  लागि मात्र,
निकै वाध्यतामा बाच्यौ तिमी आमा !!

लेखक✍
Sanदेश Twitter @Jr_Sandesh