कल्प बृक्षको रुप हौ तिमी आमा !
आँखामा नबिझाउने तिमी आमा !!
सदाबहार छ तिम्रो जीवनमा यहाँ,
सधैं प्रेरणा श्रोत हौ तिमी आमा !!
असहय दुख कष्ट सहने तिमी आमा !
त्यागको प्रतिमुर्ति बन्यौ तिमी आमा !
सन्तानको नै पेट भर्नको लागि मात्र,
निकै वाध्यतामा बाच्यौ तिमी आमा !!
आँखामा नबिझाउने तिमी आमा !!
सदाबहार छ तिम्रो जीवनमा यहाँ,
सधैं प्रेरणा श्रोत हौ तिमी आमा !!
असहय दुख कष्ट सहने तिमी आमा !
त्यागको प्रतिमुर्ति बन्यौ तिमी आमा !
सन्तानको नै पेट भर्नको लागि मात्र,
निकै वाध्यतामा बाच्यौ तिमी आमा !!
0 comments:
Post a Comment