____༺•~°गजल°~•༻____
मायाको संसारमा पाईला टेकेँ आज !
तेई मायाको रापमा हात सेकेँ आज !!
विपनामा त देख्न पाएको छैन तर,
राती सपनामा तिमीलाई देखेँ आज !!
सपनामै भए पनि मेरी मायालुलाई,
रातो गुलाव दिन बाटो छेकेँ आज !!
याद त तिम्रो हरपल आउने गर्छ तर.
तिमीलाई सम्झी गजल लेखेँ आज !!
मायाको संसारमा पाईला टेकेँ आज !
तेई मायाको रापमा हात सेकेँ आज !!
विपनामा त देख्न पाएको छैन तर,
राती सपनामा तिमीलाई देखेँ आज !!
सपनामै भए पनि मेरी मायालुलाई,
रातो गुलाव दिन बाटो छेकेँ आज !!
याद त तिम्रो हरपल आउने गर्छ तर.
तिमीलाई सम्झी गजल लेखेँ आज !!
0 comments:
Post a Comment